china market

अब नेपाली चिया चिनिया बजारमा निर्यात हुने

काठमाडौं, ३१ साउन । चीनले नेपालमा उत्पादन हुने चियालाई चिनिया बजार खुला गर्ने भएको छ । नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला चीन नेपाल चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको हो । चीनले नेपाली चियाका लागि आफ्नो बजार खुला गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारततर्फ चिया निर्यातमा व्यवसायीलाई अवरोधको गुनासो आइरहँदा चीनले बजार खुला गर्नु सकारात्मक भएको मन्त्रालयले जनाएको छ । नेपाल चिया तथा कफी विकास बोर्डकाअनुसार नेपालले दुई वर्षदेखि नेपाली चियाका लागि चिनियाँ बजार खुल्ला गर्न… पुरा पढौ