himalayan-civil

सिभिल र हिमालयन बैंककाे मर्जर सम्झौतामा स्वाप रेसियो कम भएपनि सिभिलका लगानीकर्तालाई यस्ताे छ फाइदा

काठमाडौं, ३० असार । अन्तत: सिभिल बैंक र हिमालयन बैंकबीच बुधबार मर्जर सम्बन्धी सम्झौता भएको छ । सिभिल बैंक हिमालयनमा गाँभिने गरी सम्झौता हुँदा स्वाप रेसियो कम देखिए पनि सिभिलका लगानीकर्तालाई याे मर्जरले फाइदा हुने भएको छ । सिभिल बैंकले आफ्ना लगानीकर्तालाई मुस्किलले ५ प्रतिशत मात्रै लाभांश दिन सकेको थियाे । तर आगामी वर्ष यसका लगानीकर्ताले पाउने लाभांश कम्तीमा ४ गुणा बढ्नेछ । अहिले पनि सिभिल बैंकको तुलनामा हिमालयको लाभांश ४ गुणाभन्दा बढी छ । सिभिल बैंकका शेयरधनीको १०० कित्ता… पुरा पढौ