nepal-bangaladesh

नेपालकाे विद्युत खरिद गर्न बंगलादेश भयाे सहमत

काठमाडौं, ८ जेठ । नेपालबाट विद्युत खरिद गर्न बंगलादेश तयार भएको छ । नेपाल–बङ्गलादेशबीच   कूटनीतिक   सम्बन्ध   स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बङ्गलादेशी दूतावासमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको छलफलमा नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपालको विद्युत् खरिद गर्न बङ्गलादेश आतुर रहेको समेत बताएका छन् । ऊर्जाबाहेकका    क्षेत्रमा    लगानीका    लागि    नीतिगत सुधारको अपेक्षा गरेको पनि राजदूत चौधरीले जानकारी दिए  । नेपालसँग  लगानी  सुरक्षणसम्बन्धी  छुट्टै  सम्झौता  गर्न  पहल  गरे  पनि  परिणाम  हासिल  हुन  नसकेको  उनले  बताए ।  छलफलमा … पुरा पढौ