Nepal Bank

नेपाल रेमिटमार्फत् आएको रेमिट्यान्स अब नेपाल बैंकबाट लिन सकिने

काठमाडौं, ६ साउन । नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनलबिच रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिटका अध्यक्ष रितेश मित्तलले उक्त सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका हुन्। उक्त सम्झौताअनुसार नेपाल रेमिटमार्फत् आएको रेमिट्यान्स रकम अब ग्राहकहरुले नेपाल बैंकका सम्पूर्ण शाखाहरु, एक्स्टेन्सन काउन्टर तथा बैंकका सब एजेन्टमार्फत् भुक्तानी लिन सक्नेछन्। नेपाल बैंकका अनुसार देश विदेशमा रहेका सबै ग्राहकले सर्वसुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकुन् भन्ने उद्देश्यले यो सम्झौता गरिएको हो। ८५ वर्षदेखि देशभरका… पुरा पढौ