rajaswo chhali

२८ पटकसम्म कागजात सच्याएर राजश्व छली, विभिन्न फर्मका सञ्चालकविरुद्ध १९ करोड ६९ लाख रुपैयाँको मुद्दा

काठमाडौं, १० जेठ । पछिल्लो समय राजश्व छल्नेविरुद्धको कारबाहीलाई सरकारले तीव्र बनाएको छ । राजश्व छल्नेविरुद्धको कारबाहीलाई राजश्व अनुसन्धान विभागले तीव्रता दिएसँगै राजश्व छलीको श्रृंखला धमाधम बाहिरिन थालेको छ । सोमबार मात्र राजश्व अनुसन्धान विभागले राजश्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिवानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले विभिन्न गलत उपाय अपनाएर राजश्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह,… पुरा पढौ