Rural Munnicipality

डुडुवा गाउँपालिकाले खोलिदियो कन्या मुद्दती खाता

बाँके, ४ साउन । बाँकेको डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत बालिकाहरुको कन्या मुद्दती खाता खोलिदिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुराम उपाध्यायका अनुसार छोरीको पढाइलाई निरन्ता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम लागू गरिएको हो । उनले हरेक छोरीको खातामा रु १० हजार बैंकमा जम्मा हुने र सो रकम छोरी २० वर्ष नपुगी निकाल्न नपाइने पनि बताए । “छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ”, उनले… पुरा पढौ