shankar dash bairagi

मुख्यसचिवले भने : अर्थतन्त्र सहज अवस्थामा छैन, मौद्रिक नीतिबाट सबैकाे माग सम्बोधन नहुन सक्छ

काठमाडौं, २८ असार । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अर्थतन्त्र असहज अवस्थामा रहेको भन्दैं नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट सबैका माग सम्बोधन हुन नसक्ने बताएका छन् । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एकीकृत कारोबार शुरुवात कार्यक्रममा सोमवार साँझ बोल्दै बैरागीले अर्थतन्त्रको अवस्था असहज भएको सत्य भए पनि बजारमा हल्ला चले जस्तो आत्तिनु पर्ने नभएको समेत दाबी गरे। ‘हामी सचेत रहनु पर्नेछ। मौद्रिक नीतिमा तपाईं हामी सबैले चाहेको कुरा नअट्न सक्छ,’ बैरागीले भने, ‘अहिलेको मुख्य चूनौती आर्थिक स्थायित्व… पुरा पढौ