suprem court

बैंकहरूले जग्गाको धितोमा कर्जा दिन पाउने, सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं, ७ असार । बैंकहरूले जग्गा धितोका कर्जा दिने बाटो खुलेको छ। जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै बैंकहरूलाई जग्गा धितोमा राख्न बाटो खुलेको हो । सरकारले पारित गरेको भू-उपयोग नियमावली २०७९ अनुसार वर्गीकरण नभएका जग्गा धितोका रुपमा रोक्का राख्न छोडिएपछि ऋण दिन बन्द गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । 'जग्गाको वर्गीकरण गर्ने… पुरा पढौ