‘हामी सरकारसंग सम्वाद र वार्ताको लागि तयार छौं’ : विप्लव

काठमाडौं, ८ फागुन । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले सरकारसंग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गरी पार्टीले क्रान्ति राष्ट्रका लागि, समाजका लागि, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको उल्लेख गरेका छन् । महासचिव विप्लवले बिज्ञप्तिमा आम … Continue reading ‘हामी सरकारसंग सम्वाद र वार्ताको लागि तयार छौं’ : विप्लव