आईओसीबाट घटेर आउँदा पनि आयल निगमले किन घटाएन पेट्रोलियमको मूल्य ?

काठमाडौं, २ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने भएको छ। निगमले आइतबार साउन १ गते एक विज्ञप्ति जारी गरी इन्डियन आयल कर्पोरेशनबाट जुलाई १६ मा पेट्रोलियम पदार्थको घटेको मूल्यसूची प्राप्त भए पनि अझै मासिक ४ अर्बभन्दा बढी घाटामा रहेकाले तत्काल मूल्य नघट्ने जनाएको हो। निगमले अनुसार पछिल्लो मूल्यसूची अनुसार पेट्रोलमा प्रति … Continue reading आईओसीबाट घटेर आउँदा पनि आयल निगमले किन घटाएन पेट्रोलियमको मूल्य ?