प्लाष्टिक झोला प्रतिबन्धमा भदौ १ देखि  कडाई गर्दै विभाग

काठमाडौं, १० साउन । आगामी भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न पूर्ण प्रतिबन्ध लाग्ने भएको छ। मंगलबार वातावरण विभागले एउटा प्रेस विज्ञप्ति जारी गर्दै २०७८ साउन १ देखि लागू गरिएको प्रतिबन्धको असर नदेखिएकाले भदौ १ गतेदेखि कार्यान्वयनमा थप कडाई गर्ने बताएको हो। कडाई लागू गएपछि प्लाष्टिक … Continue reading प्लाष्टिक झोला प्रतिबन्धमा भदौ १ देखि  कडाई गर्दै विभाग