स्वाबलम्बन जीवनपद्धती केन्द्रद्वारा अपाङ्गता भएका बालबालिकालाई ७ लाखको सामग्री प्रदान

पोखरा, ५ असोज । स्वाबलम्बन जीवनपद्धती केन्द्र–पोखरा (अपाङ्गता भएका व्यक्तिहरूको संस्था)ले ह्याण्डिक्याप इन्टरनेशनल र विश्व शिक्षासँगको साझेदारी तथा युएसएआइडीको आर्थिक सहयोगमा कास्की जिल्लामा सञ्चालन गरिरहेको “सबैका लागि पढाइ कार्यक्रम” परियोजना अन्तर्गत पोखराका तीन विद्यालयमा रहेका अपाङ्गता भएका बालबालिकाहरूकाे अध्ययनरत श्रोत कक्षाको स्तरउन्नतिका लागि विभिन्न सामग्री हस्तान्तरण गरेको छ । अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ वातावरण सुधार … Continue reading स्वाबलम्बन जीवनपद्धती केन्द्रद्वारा अपाङ्गता भएका बालबालिकालाई ७ लाखको सामग्री प्रदान