हाम्रो बारेमा

सहज सूचना प्राप्त गर्ने नागरिकको नैसर्गिक अधिकार हो । सोको परिपुर्ति गर्न सत्य र तथ्यमा आधारित समाचार प्रेषित गर्ने लक्ष्यका साथ www.safalawaj.com तपाई सामु आएको छ । हरेक गतिविधिलाई सकारात्मक कोणबाट विश्लेषण गर्दै पाठकको माग अनुरुपका समाचार सामाग्री प्रकाशित गर्ने तयारीका साथ हामी जुटेका छौं ।

सूचना तथा प्रसारण विभागमा विधिवत दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचिकरण गरि यो अनलाइन तपाई माझ आएको छ । “हरेक समाचार तुरुन्तै” भन्ने नाराका साथ वर्तमान असहज परिस्थितिमा सहजताको खोजी गर्दै यात्रा तय गरेका छौं । गन्तव्यमा पु¥याउने जिम्मा आदरणीय पाठकहरुमा छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !