तस्बिर बोल्छ

सुनसान पाेखरा …

पाेखरा, २१ बैशाख । कोरोनाको महामारी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबारदेखि थप कडाइका साथ गरेकाे लकडाउनमा सुनसान देखिएकाे पाेखराकाे न्युराेड, सभागृहचोक, पृथ्वीचोक, लेकसाइड क्षेत्र । लकडाउनपछि पोखराकाे प्राय सबै बजार बन्द र सडक सुनसान छन् । सडकमा सवारी साधनहरू चलेका छैनन् । निषेधाज्ञा वैशाख ३१ सम्म जारी रहनेछ। फोटोः अशेष शाक्य पुरा पढौ

धार्मिक आस्था

पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गर्दै भक्तजनहरु । कालीगण्डकीमा स्नान गरेमा पुण्य प्राप्ति हुन्छ भन्ने हिन्दु शास्त्रमा उल्लेख छ । पुरा पढौ

भीमसेन स्तम्भ अर्थात धरहरा

सुनधरास्थित नवनिर्मित धरहरा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । पुरा पढौ

घमाइलाे पोखरा र मनोरम हिमश्रृंखला

पाेखरा, १० वैशाख । धेरैपछि खुलेको पोखराको आकाशसंगै मनोरम हिमश्रृंखला । तस्वीर : अशेष शाक्य पुरा पढौ

ठडियो धरहरा

यही वैशाख ११ गते प्रधानमन्त्रीद्वारा नवनिर्मित धरहराको उद्घाटन गर्ने भएपछि दिनरात कामदारहरु निर्माणमा जुट्दै छन् । पुरा पढौ

१९ औं आहा ! रारा गोल्डकपको फाइनल खेलकाे केहि झलकहरू

१९ औं संस्करणको आहा ! रारा गोल्डकपको पोखरा रंगशालामा शनिबार फाइनल खेल तथा समापनका केहि तस्विरहरू । तस्विर : अशेष शाक्य पुरा पढौ

व्यावसायिक बङ्गुरपालन

तनहुँ, २८ चैत । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ स्थित मालेबगर निवासी विक्रम कार्कीले व्यावसायिक रुपमा पालेकाे बङ्गुर । पछिल्लो समय पशुपालन र कृषितर्फ मानिसहरुको आर्कषण बढ्दै गएको पाइन्छ । पुरा पढौ

नेपाल पत्रकार महासंघ, कास्कीकाे अधिवेशन स्थलका केही तस्विरहरू

पाेखरा, २५ चैत्र । नेपाल पत्रकार महासंघ, कास्कीकाे अधिवेशन स्थलका केही तस्विरहरू । तस्विर : अशेष शाक्य पुरा पढौ

१९ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको खेल

पाेखरा, २४ चैत । १९ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको खेलमानेपाल पुलिस क्लबले थ्रीस्टार क्लबलाई ४–० ले हराउंदै सेमिफाइनलमा प्रवेश गरेको छ ।तस्विर : अशेष शाक्य पुरा पढौ

१९ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता

१९ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत आईतबारको खेलमा संकटा क्लबले मनाङ मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तस्विर ः अशेष शाक्य पुरा पढौ