पशुपतिनाथ मन्दिर

-



     फोटो: अशेष शाक्य    
     श्रावण ४ गते २०७७ मा प्रकाशित



रातको समयमा खिचिएको हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरको चित्ताकर्षक दृश्य । यहाँ साउन सोमबार भगवान् शिवको पूजाआराजाधनाका लागि ब्रतालुको ठूलो भीड लाग्ने गरेको छ ।