गोरखा दरबार

-



     फोटो: अशेष शाक्य     
     श्रावण ४ गते २०७७ मा प्रकाशित


चार सय वर्ष पुरानो गोरखा दरबार २०७२ को भूकम्पले ध्वस्त बनाएको थियो । हाल पुनःनिर्माण गरिएको गोरखा दरबारको ऐतिहासिक महत्व छ । राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाहरुले राज्य गरेका थिए । यहाँ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म भएको थियो ।