एफएनसीसीआईको निर्वाचन स्थगित

-



     सफल आवाज    
     श्रावण ८ गते २०७७ मा प्रकाशित


काठमाडौं, ८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा पुनः स्थगित भएको छ । आगामी २६ र २७ गतेका लागि तोकिएको महासंघको साधारणसभा र निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको हो ।

बुधबार बसेको पदाधिकारी बैठकले निर्वाचन तोकिएको समयमा नगर्ने निर्णय गरेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्रमा नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन गर्ने निर्णय भएको अध्यक्ष राणाले बताइन्