नबिल बैंकको नायब महाप्रबन्धकमा बैंकर मनोज ज्ञवाली नियुक्त

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित



नबिल बैंकको नायब महाप्रबन्धकमा युवा बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन् । उनले आज बुधबारबाटै कार्यभार सम्हालेका छन । ज्ञवाली अब नबिल बैंकमा चिफ फाइनान्स अफिसरको जिम्मेवारीमा रहने बैक स्रोतले सफल आवाजलाइ बतायो ।

यस अघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीले २ वर्ष कार्यकाल
बाँकि छदै पदबाट राजिनामा दिएका थिए।नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेका बैंकर ज्ञवाली चार्टर्ड एकाउन्टेन पनि हुन् ।