आईएमई लाइफ इन्स्योरेन्सको सीइओमा फुयाँल नियुक्त

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित



काठमाडाै । आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँलले नियुक्ती पाएका छन् ।

कम्पनीको सञ्चालक समीतिको बैठकले फुयाँललाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

फुयाँल यसअघि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बजार प्रमुख थिए । उनले सिटिजन लाइफ भन्दा अगाडी सुर्या लाइफ इन्स्योरेन्समा पनि काम गरिसकेका छन् ।