कोलुमा तोरी पेल्दै

-



     तस्वीर:विमलबहादुर विष्ट, रासस    
     कार्तिक १० गते २०७७ मा प्रकाशित



डोटी, १० कात्तिक । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परमपरा कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला । यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उसु पेलेर खुदो निकाल्ने चलन कायमै रहेको छ ।