
काठमाडौं, २३ असार । एमएडब्लु लाइफले नयाँ जिप कम्पास फेसलिफ्ट सार्वजनिक गरेको छ । नेपालका लागि एसयुभिको आधिकारीक बिक्रेता रहेको एमएडब्लु लाइफले नयाँ जिप कम्पास नेपालमा सार्वजनिक गरेको हो ।
नयाँ गाडी आकर्षक डिजाईनमा निर्माण गरिएको छ । यो गाडी नयाँ एसयुभि स्पोर्ट, लंगिच्युट, लिमिटेड र एस मोडलसहित चार ट्रिम र आठवटा भेरियन्टमा पाईन्छ ।
गाडीमा इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो रहेको छ । यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, क्यामेरा र आरामदायी सिटको प्रबन्ध गरिएको छ ।
डिजेल भेरिन्टको यस गाडीमा अटो, स्नो, स्यान्ड तथा मड मोड रहेका छन् । यसको मूल्य ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजार सम्म रहेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




