जगदम्बा मोटर्सको सीईओमा दीपक अग्रवाल नियुक्त

-


     सफल आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित


काठमाडौं, १६ पुस । जगदम्बा मोटर्स प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् ।

स्थापनाकालदेखि नै कम्पनीमा जोडिएका अग्रवाल यसअघि सोही कम्पनीका भाईस प्रेसिडेन्ट थिए । नाडासँग पनि जोडिएका अग्रवालको
उद्योग, बैंकिङ, आईटी, अटोमोबाइल क्षेत्रको राम्रो अनुभव छ ।