
काठमाडौं, २४ चैत । नेपाली बजारमा बिहीबार अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ९२ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ५२ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३१ रुपैयाँ ८५ पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ ५१ पैसा कायम भएको छ ।
बिहीबार अस्ट्रेलियन डलरको खरिद दर प्रति डलर ९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९२ रुपैयाँ कायम भएको छ ।
यस्तै जापानिज यानको प्रति १० यानको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी विनिमय दर









पोखरा, ५ मंसिर । नेस्ट पोखराको कार्यक्रमले पोखरा महानगरपालिका वडा नम्बर १५ मा रहेका अव्यवस्थित…
काठमाडौँ, ५ मंसिर । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी…
नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ… 




