
काठमाडौं, २५ चैत । नेपाली बजारमा शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३२ रुपैयाँ १२ पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
शुक्रबार अस्ट्रेलियन डलरको खरिद दर प्रति डलर ९० रुपैयाँ ६६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ११ पैसा कायम भएको छ ।
यस्तै जापानिज यानको प्रति १० यानको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी विनिमय दर









नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




