
काठमाडौं, २९ चैत । अर्थ मन्त्रालयका ११ जना कर्मचारीको बढुवा सिफारिस भएको छ । मंगलवार बढुवा समितिको सचिवालयले बढुवा सिफारिसमा पर्नेहरूको नामावली प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो ।
सचिवालयका अनुसार नेपाल लेखापरीक्षण सेवा, रा.प. तृतीय श्रेणी, लेखा परीक्षण अधिकारी पदमा उनीहरूको बढुवा सिफारिस गरिएको हो । सोमवार बसेको बढुवा समितिको बैठकले ११ कर्मचारीलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप समितिले मंगलवार नामावली प्रकाशन गरेको हो ।
को–को परे सिफारिसमा ?









पोखरा, ५ मंसिर । नेस्ट पोखराको कार्यक्रमले पोखरा महानगरपालिका वडा नम्बर १५ मा रहेका अव्यवस्थित…
काठमाडौँ, ५ मंसिर । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी…
नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ… 




