
काठमाडौं, ३० चैत । नेपाली बजारमा बुधबार अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय २२ रुपैयाँ १२ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३२ रुपैयाँ ०९ पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ ७४ पैसा कायम भएको छ ।
बुधबार अस्ट्रेलियन डलरको खरिद दर प्रति डलर ९० रुपैयाँ ३४ पैसा र बिक्रीदर ९० रुपैयाँ ७८ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी विनिमय दर









नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




