
काठमाडौं, ३० चैत । ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंकले लगानी गर्ने भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको सो जलविद्युत आयोजनामा लगानी गर्नका लागि एनएमबि बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र मोदी जलविद्युत कम्पनीबीच मंगलवार सहमति भएको छ ।
सो आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी हुनेछ ।
९ अर्ब ८ करोड लगानी अनुमान गरिएको सो आयोजनामा मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहने छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




