
काठमाडौं, २२ वैशाख । नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या झण्डै ४७ लाख जना पुगेको छ । आन्तरिक राजश्व बिभागका अनुसार अहिलेसम्म ४६ लाख ७४ हजार २ सय जनाले प्यान लिएका छन् । यसमध्ये २९ लाख ४ हजार ७ सय जनाले व्यक्तिगत प्यान लिएका छन् ।
यस्तै १७ लाख ५३ हजार ६ सय जनाले व्यावसायिक र १५ हजार ७ सय जनाले अग्रिम करकट्टी प्रयोजनको लागि प्यान लिएका छन् । चैतसम्म २ लाख ९० हजार करदाता भ्याटमा दर्ता भएका छन् । १ लाख १४ हजार ८ सय करदता अन्त:शुल्कमा दर्ता भएकाे राजश्व बिभागले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




