
काठमाडाैं,३१ बैशाख । स्थानीय तह निर्वाचनको मतपरिणामसँगै नतिजा आउन सुरू भएको छ। अहिले साढे १ बजेसम्म १० वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये नेकपा एमालेले सबैभन्दा धेरै ५ वटा स्थानीय तहमा जित हासिल गरेकाे छ।
त्यस्तै नेपाली कांग्रेसले ३ स्थानमा र नेकपा एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेकाे छ।
अहिलेसम्म एमाले ९४ स्थानीय तहमा अगाडी रहेकाे छ । नेपाली कांग्रेस १०५ वटामा अगाडि छ भने नेकपा एस २ र नेकपा माओवादी केन्द १४ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि रहेकाे बताइएकाे छ ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



