
काठमाडाैं,३१ बैशाख । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयरका उम्मेदवार सुनिता डंगोलले अहिलेसम्म ५२० मत ल्याएर अग्रता कायमै राखेकी छन्।
११८० मतको गणना गर्दा डंगोलले ५२० मत ल्याएको काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले बताएका छन। सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत पाएका छन् भने राप्रपाकी उम्मेदवार विनिता मगैया १०५ मत पाएकी छन्।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



