
काठमाडौं, १३ जेठ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विभिन्न पदमा ६ जना कर्मचारी माग गरेको छ । शुक्रवार सूचना जारी गर्दै कम्पनीले करार सेवामा काम गर्न विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले सिनियर करार इन्जिनियर, सिनियर जियोटेक इन्जिनियर, सिभिल इन्जिनियर (इन्फ्रास्टक्चर), वातावरण अधिकृत, इलेक्ट्रिकल इन्जिनियर र मेकानिकल इन्जिनियर एक/एक जना माग गरेको हो ।
२१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनसम्ममा कम्पनीको इमेल ठेगानामा वा केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा आवेदन दिन सक्नेछन् ।









नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




