
काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रमका लागि एक साता भित्र सुझाव दिन आग्रह गरेको छ ।
बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमका लागि सुझाव दिन आग्रह गरेको छ ।
बोर्डले असार २० गतेसम्म सल्लाह तथा सुझाव दिन आग्रह गरेको छ । बोर्डले नीति तथा कार्यक्रमका लागि मस्यौदा तयार पारिरहेको पनि जानकारी गराएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




