
काठमाडौं, २९ साउन । पाेखराकाे बुद्दचाेकमा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा कर्मचारी माग गरेकाे छ । लघुबित्तले सहायक प्रबन्धक सहित बिभिन्न पदमा कर्मचारी माग गरेकाे हाे।
संस्थाले साउन २९ गतेकाे काराेबार दैनिकमा कर्मचारी मागकाे सुचना प्रकाशित गर्दै सहायक प्रबन्धक,अधिकृत, सहायक,कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेकाे छ।
वित्तीय संस्थाले राेजगार हुन चाहने इच्छुक ब्यक्तिलाई आवेदन दिन भनिएकाे छ । यस्ताे छ कर्मचारी मागकाे सूचना:







काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



