
काठमाडौं, २२ मंसिर । नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । नगरकोटको क्लब हिमालयमा सम्पन्न वार्षिक साधारण सभाले निर्वाचनको प्रक्रियाबाट विजयलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
संघको नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल, महासचिवमा एनआइसी एशिया क्यापिटलका रमेन्द्र रायमाझी, काेषाध्यक्षमा नबिल इन्भेष्टमेण्ट बैंकिङका मनिष नारायण जोशी चयन भए ।
मर्चेन्ट बैंकर्स संघको नवनिर्वाचित कार्य समिति सदस्यहरूमा नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष, दिनेश थकाली, प्रभु क्यापिटल, नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल, मेख बहादुर थापा, एनआइबिएल एस क्यापिटल लि-मानार्थ सदस्यमा चयन भएको बताइएकाे छ।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



