सुन्तला शीत भण्डारमा राख्न ग्रेडिङ गरिँदै

-



     सफल आवाज    
     पौष २१ गते २०७९ मा प्रकाशित



तेह्रथुम, २१ पुस । तेह्रथुमको म्याङलुङ नगरपालिका–९ साब्लामा १ हजार मेट्रिकटन क्षमताको शीत भण्डार निर्माणपछि पहिलोपटक सुन्तला शीत भण्डारमा राख्न ग्रेडिङ गर्दै किसान । शीत भण्डार सञ्चालनमा आएपछि सुन्तला उचित मुल्य बेच्न पाउँदा कृषक खुसी भएका छन् । तस्बिर : बाला भट्टराई-रासस