
काठमाडौं, २० माघ । कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो जिम्नी मोडललाई अब इलेक्ट्रिकमा भेरियन्टमा पनि निर्माण गर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो विद्युतीय गाडी ईभीएक्स कन्सेप्ट गएको अटो एक्स्पो २०२२ मा सार्वजनिक गरेको थियो ।
जिम्नीलाई विद्युतीय बनाउने घोषणा गरे पनि यो मोडल छिट्टै भने उपलब्ध नहुने देखिएको छ । यो मोडल सन् २०३० सम्ममा युरोपमा बिक्री सुरु गरिने कम्पनीको योजना छ । यसमा ६० किलोवाट क्षमताको ब्याट्री उपलब्ध गराइनेछ जसले एक पटकको फुल चार्जमा ५५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




