
काठमाडौं, १ फागुन । सेगवे-नाइनबोटको नयाँ एन सिरिज स्कुटर नेपालमा सार्वजनिक भएको छ । सेगवे-नाइनबोटको नेपालमा लागि आधिकारिक विक्रेता आई-हब प्रालिले एन १०० इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।
एन १०० स्कुटरमा १७२८ वाटको मोटर पावर र ७२भोल्ट २४ एम्पीयर आवरको ब्याट्री राखिएको छ । यो स्कुटरले एक पटकको फुलचार्जमा १०५ किलोमिटरसम्मको रेनज दिने कम्पनीको दावी छ ।
हालै सार्वजनिक गरिएको यो स्कुटरमा स्मार्ट कनेक्ट फिचर तथा मोबाइल एप्लिकेसन मार्फत स्कुटर लक/अनलक गर्ने सुविधा उपलब्ध छ । कम्पनीले यो स्कुटरको सुरुवाती मूल्य २ लाख ६० हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




