काठमाडौँ बालाजुमा अवस्थित बाइसधारा मेलामा भक्तजन

-



     सफल आवाज    
     चैत्र २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ चैत । चैत शुक्ल पूर्णिमाका दिन काठमाडौँ बालाजुमा अवस्थित बाइसधारा मेलामा भक्तजनहरु स्नान गर्नका लागि लामबद्ध हुँदै ।

तस्बिर : हरिराम भेटुवाल/रासस