जाजरकोटमा तुइनको यात्रा

-



     सफल आवाज    
     चैत्र २७ गते २०७९ मा प्रकाशित


तस्बिर : हेमन्त केसी


जाजरकोट, २७ चैत । जाजरकोटको छेडागाड नगरपालिका– ६ र जुनिचाँदे गाउँपालिका– ४ को बीचमा रहेको कालीखोलामा पुल निर्माण नहुँदा तुइनको सहयोगमा खोला तर्दै स्थानीय ।

यहाँ मोटरेवल पुल निर्माणका लागि २ वर्षअघि ठेक्का लागेपनि ठेक्का पाएको कम्पनीले निर्माण कार्य गरेको छैन ।