यसरी हुदैछ उद्योग वाणिज्य महासंघको निर्वाचन (फोटो फिचर)

-



     सफल आवाज    
     चैत्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औ वार्षिक साधारण सभाको दोस्रो दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा विहान १० बजेदेखि मतदान भएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा ३ जना प्रतिस्पर्धी छन् । वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फकै वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई प्यानलसहित मैदानमा छन् ।

निर्वाचनका केही तस्बिर :