तस्विरमा बिस्का जात्रा

-



     सफल आवाज    
     चैत्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० चैत । नयाँ वर्षका अवसरमा मध्यपुर थिमि नगरपालिकाको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि बिहीबार बिस्का जात्रा सुरु भएको छ ।

बिस्का जात्राका लागि लिङ्गो ठडाउँदै स्थानीय
पत्रकार रत्न श्रेष्ठको एकदिने एकल फोटो प्रदर्शन
बिस्का जात्रासम्बन्धी फोटो प्रदर्शनी