पहेलपुर तोरी र हिमाल

-



     सफल आवाज    
     मंसिर १८ गते २०८० मा प्रकाशित



भरतपुर, १८ मङ्सिर । चितवनको इच्छाकामना गाउँपालिका ५ किटसोरामा ढकमक्क फूलेको तोरीसँगै देखिएको गणेशलगायतका हिमालको दृश्य । तस्बिरः कृष्ण आचार्य/रासस