आहा ! धौलागिरी हिमाल

-



     सफल आवाज    
     मंसिर २१ गते २०८० मा प्रकाशित



बेनी, २१ मङ्सिर: । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल पुनहिलबाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य। तस्बिर: कमल खत्री / रासस