हिउँले ढाकेको मनाङ ङिस्याङकाे तिलिचो ताल

-



     सफल आवाज    
     मंसिर २४ गते २०८० मा प्रकाशित



मनाङ, २४ मंसिर। मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल ।

हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गर्छन् । तस्बिर ः नवीन लामिछाने÷रासस