सरस्वतीको मूर्तिमा रङ्ग लगाउँदै मूर्तिकार

-



     सफल आवाज    
     माघ २९ गते २०८० मा प्रकाशित



मलङ्गवा, २९ माघ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमीको दिन मनाइने सरस्वती पूजाको लागि मलङ्गवाको जिल्ला विकास चोकमा सरस्वतीको मूर्तिमा मेसिनले रङ्ग लगाउँदै मूर्तिकार ।

यसवर्ष फागुन २ गते बुधवारका दिन वसन्तपञ्चमी परेको छ । तस्बिर : विश्वनाथ ठाकुर/रासस