रमणीय बागलुङको बुकीपाटन क्षेत्रकाे टीकाधारा क्षेत्र

-



     सफल आवाज    
     श्रावण १४ गते २०८२ मा प्रकाशित



ढोरपाटन (बागलुङ), १४ साउन । बागलुङको बुकीपाटन क्षेत्रमा पर्ने टीकाधारा क्षेत्र । समुद्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा बनाइएको टीकाधारामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको छ । तस्बिरःडम्मर बुढामगर/रासस