मौसम खुलेसँगै देखिएकाे माछापुच्छ्रे हिमशृङ्खला

-



     सफल आवाज    
     असाेज १७ गते २०८२ मा प्रकाशित



पोखरा,१७ असोज । पोखरा महानगरपालिका–१४ गोर्खा भिलेजबाट शुक्रबार बिहान मौसम खुलेसँगै देखिएको माछापुच्छ्रे हिमशृङ्खला। तस्बिरः राधिका कँडेल÷रासस