सुनचाँदीको मूल्यमा भारी गिरावट

-



     सफल आवाज    
     मंसिर २ गते २०८३ मा प्रकाशित



काठमाडौं, २ मंसिर । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर २ गते, बुधबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो आएको छ:

सुनको मूल्य: प्रतितोला ६,३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँमा झरेको छ (मंगलबार प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ थियो)।

चाँदीको मूल्य: प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ (मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँ थियो)।