राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेरकाे निधन

-



     सफल आवाज    
     माघ २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर जबराकाे आज बिहान निधन भएको छ । राणाकाे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिबारिक स्रोतले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर राणा पूर्व अर्थसचिव पनि हुन् ।

राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।