
बेइजिङ, २४ असोज । चीनमा २०२३ को सेप्टेम्बरमा नयाँ ऊर्जा यात्री कारहरुको बिक्री बढेको उद्योग सङ्घको तथ्याङ्कले देखाएको छ । गत महिना ऊर्जा यात्री कारको बिक्री २२ दशमलव एक प्रतिशतले बढेर सात लाख ४६ हजार एकाइ पुगेको चाइना प्यासेन्जर कार एसोसियसनले जनाएको छ ।
एसोसियसनका अनुसार वर्षको पहिलो नौ महिनामा खुद्रा बिक्री ५१ लाख ९० हजार भएको छ । यो यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव आठ प्रतिशत बढी हो । कारहरूको थोक बिक्री सेप्टेम्बरमा मात्र आठ लाख २९ हजार पुगको छ । जुन २३ प्रतिशतले धेरै हो ।
चीनमा उर्जा यात्री कारको निर्यात एक वर्षअघिको तुलनामा एक सय सात प्रतिशतले बढेर ९१ हजार पुगेको । यो कूल कार निर्यातको २५ दशमलव चार प्रतिशतले बढी हो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




